फोटोफिचर
ग्वार्कोमा फ्लाइओभरको काम तीव्र, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २८ वैशाख २०८१, १२ : ३९
काठमाडौँ । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम तीव्र गतिमा भइरहेको छ । चार सय ५५ मिटर लम्बाइको फ्लाइ ओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुने जनाइएको छ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो।
फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि दायाँतर्फ एक सय ८० मिटर र बायाँतर्फ एक सय १० मिटर र्याम्प निर्माण गरिँदैछ।
_QgIbYrTVjt.jpg)
_fSslgI0BEF.jpg)
_DxOzksfdIR.jpg)
_PGKLTr8Bse.jpg)
_an5uVJHB1Z.jpg)
_mkD1kak6cb.jpg)
_7OKyTUsHIx.jpg)
_bVmPl932DI.jpg)
_B2ylFWRjzc.jpg)
_5rg3FfkP54.jpg)
_527V5MTtdF.jpg)
_Q2XZrjQR4B.jpg)
_Zw81nu4N5W.jpg)
_BQw74arlfl.jpg)
_yCqyZDwckx.jpg)
_YvPDnjJXbx.jpg)
_2NtGGrd1lK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण