संसद बैठक
सभामुखलाई पनि बोल्न अवरोध : कांग्रेसले रोष्टम घेर्यो (तस्बिरहरु)
शुक्रबार, २८ वैशाख २०८१, १६ : ३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै रोष्टम घेराउ गरेको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्न लाग्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेको हो ।
_t7On7yrWpa.jpg)
कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेको छ । सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
_3m5eFpN7s7.jpg)
_lVCxIUEtOP.jpg)
_109r2Dph7I.jpg)
_RtBpCjIUyq.jpg)
_xeZyLEiwxs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण