प्रतिवेदन
३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, अख्तियारलाई पत्राचार
सोमबार, ३१ वैशाख २०८१, १६ : ४९
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले ३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम उनीहरुले सम्पत्ति विवरण पेश नगरेको आयोगले जनाएको छ ।
यसरी सम्पत्ति विवरण पेश नगर्ने कुल ६ हजार ७०५ जना पदाधिकारी एवं कर्मचारीमध्ये निजामती कर्मचारी ३ हजार ३८६ जना रहेको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख छ । यस्तै सम्पत्ति विवरण नबुझाउनेमा विद्यालय शिक्षक ८३१, अन्य राजनीतिक नियुक्ति तथा करारतर्फं ८८९ जना रहेका छन् ।
केन्द्रले राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम १० (२) बमोजिम सम्पत्ति विवरण नबुझाउनेहरुका लागि जरिवानाका तिराउत अख्तियारलाई पत्राचार भएको छ । कानुनअनुसार सम्पत्ति विवरण पेश नगर्नेमाथि ५००० रुपैयाँ जरिवाना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण