बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा मापदण्डविपरित सञ्चालित ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको छ ।  केन्द्रले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधेराधे, ठुलोभप्याङ, चाबहिल र एकान्तकुनालाई...