इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा प्रवीणले नेपाल चिनाउने
मङ्गलबार, ०१ जेठ २०८१, ०९ : २३
काठमाडौँ । इन्डोनेसियाको बालिमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व प्रवीण पाठकले गर्ने भएका छन् । ‘मिस्टर नेपाल २०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल उनी नेपालको एक्लो प्रतिनिधित्व हुन् ।
विभिन्न २० भन्दा बढी देशका पुरुष मोडलहरूको सहभागिता रहने प्रतियोगिता यही मे १५ देखि १९ सम्म आयोजना हुनेछ । प्रतियोगीताका लागि पाठक आज मंगलबार इन्डोनेसिया उड्नेछन् ।
नेपाल चिनाउने विभिन्न कल्चरल प्रस्तुति र भेषभुसा सहित ‘क्लासी मोडल इन्टरनेशनल’मा आफू सहभागी हुन लागेको पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण