नीति तथा कार्यक्रम
आन्तरिक स्रोतलाई दिगो बनाइ राजस्वको दायरा बढाइने, कर प्रणाली सुधारिने
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ४६
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आन्तरिक स्रोतलाई दिगो बनाइने राजस्वको दायरा बढाइने बताए ।
यस्तै, अनौपचारिक व्यावसायिक क्षेत्रलाई औपचारिक क्षेत्रमा जोड्ने, कर प्रणालीमा सुधार गरिनुका साथै आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी राजस्व प्रशासनको दक्षता बढाइने राष्ट्रपति पौडेलले बताए ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रणालीलाई अन्तरआवद्धता बढाइ विद्युतीय प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाइने समेत राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण