नीति तथा कार्यक्रम
आगामी आर्थिक वर्षभित्र 'कन्ट्री रेटिङ' सम्पन्न गरिने
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ०९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न थप कानुनी सुधार गर्ने भएको छ ।
लगानी र प्रतिफलको सहजताका लागि बाधक बनेका ऐनहरूको संशोधन परिमार्जन गर्दै सहजिकरण गरिने राष्ट्रपति रामचन्द्र पौडेले नीति तथा कार्यक्रममार्फत जानकारी दिए । साथै, विकास निर्मााणका काममा निजी क्षेत्रको पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्धसँगै विकास वित्तका नविनतम् उपकरहरू परिचालन गरिने उनले बताए ।
विश्वव्यापी रूपमा प्रचलनमा रहेका ऋण तथा अन्य मिश्रित रूपमा रहेका विदेशी लगानी भित्र्याउन सहजीकरण गरिनुका साथै, आगामी आर्थिक वर्ष भित्र कन्ट्री रेटिङ सम्पन्न गरिने समेत राष्ट्रपति पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण