नीति तथा कार्यक्रम
रेलमा सरकार : बथनाह–विराटनगर मार्ग निर्माणलाई तीव्रता
मङ्गलबार, ०१ जेठ २०८१, १६ : २४
काठमाडौँ । सरकारले जयनगर बर्दिबास रेलमार्गको विजेलपुरा बर्दिबास खण्ड तथा बथनाह विराटनगरको रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।
‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचाह खण्डको निर्माण सम्पन्न गरिने छ । केरुङ काठमाडौँ रेलमार्गको सञ्चालन सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न गरिनेछ । रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निर्क्योल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ’, राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण