लाइसेन्स किर्ते मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
बिहीबार, ०३ जेठ २०८१, १० : ३३
काठमाडौँ । सवारी चालक अनुमति पत्र किर्ते गरेको मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका–५ घर भएर भैँसेपाटी बस्ने सञ्जीव तामाङ छन् । २५ वर्षीय तामाङलाई ललितपुर महानगरपालिका–२४ स्थित भैँसेपाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
उनी २०७४ असारदेखि फरार थिए । अदालतले उनलाई १ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण