खैरो हेरोइनसहित दुई जना युवा पक्राउ
सोमबार, ०७ जेठ २०८१, ११ : ४६
काठमाडौँ । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् ।
आरोपीहरुको साथबाट ४ दशमलव ८९० ग्राम खैरो हेरोइन, गाँजा १५ दशमवल ८३ ग्राम र स्पास्मो १ ट्याब्लेट बरामद गरेको छ । उनीहरुबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण