अर्जुन पराजुलीको कविता : नागरिकता र पत्रिका एउटै हो महोदय ?
बुधबार, ०९ जेठ २०८१, ०८ : ३९
यता-
पुलिसले समातेर लान्छ
नागरिकता गडबडी केसमा!
उता-
प्रेस स्वतन्त्रता हरण हुन्छ
स्वतन्त्र प्रेसमा !
बाँच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ
समाचार पढेर समाचार थाहा नहुने देशमा !!
नागरिकता र पत्रिका
एउटै हो महोदय ?
हो भने अब-
शब्दकोषको विरुद्धमा पनि
एउटा खेद व्यक्त गर्नुपरो,
शब्दकोषले त बाग्लाबेग्लै हो भन्छ !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण