राजनीति
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु
बुधबार, ०९ जेठ २०८१, १३ : २९
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
_fHrKIfCsjk.jpg)
कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_ZLb8av0z4C.jpg)
_8akFVJ96yi.jpg)
_jualdolZAp.jpg)
_7m2Y5dF8K7.jpg)
_HNqkWWQK6l.jpg)
_zKARD8lyL1.jpg)
_XYbp6kE3Nz.jpg)
_onKVjrVAwA.jpg)
_KDQKSTkJgi.jpg)
_eJiz2T2i7G.jpg)
_e4hHFrf6Gx.jpg)
_OaDyFNysEz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण