प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १६ : १४
काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले ६ अर्ब रुपैयाँ बजेट विनियोजित गरेका हुन् ।
आगामी वर्ष २ लाख व्यक्तिलाई कम्तीमा १०० दिनको रोजगारी दिने गरी प्रधानमन्त्री कार्यक्रमलाई व्यवस्थित गरिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण