राष्ट्रपति चुरे संरक्षणका लागि १ अर्ब ५ करोड विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १६ : २७
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले चरेको उपल्लो तटीय क्षेत्र तथा क्षतिग्रस्त भूमिको संरक्षण र हरियाली वृद्धि गर्न बाँस बिरुवा रोपन तथा जलाधार संरक्षणका लागि जल पुर्नभरण कार्यक्रम सञ्चालन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण