२ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने
मङ्गलबार, १५ जेठ २०८१, १६ : २९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पहाडी क्षेत्रको २ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने भएको छ ।
आगामी आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन गर्ने भएको छ । १४ वटा सरकारी फर्म सुधार कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी आर्थिक वर्षमा फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण