भारत लाेकसभा निर्वाचन
दिल्लीमा कन्हैया कुमार ३१ हजार भोटले पछि, हिमाचलमा कंगनाको अग्रता
मङ्गलबार, २२ जेठ २०८१, ११ : ५३
नयाँ दिल्ली । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनको मतगणना जारी छ । पछिल्ली मत परिणाम अनुसार कांग्रेसका कन्हैया कुमार उत्तरपूर्वी दिल्लीबाट पछि परेका छन्।
भाजपाका मनोज तिवारी ३१०५८ मतले अगाडि छन् । त्यस्तै खालिस्तान समर्थक अमृतपाल सिंह पञ्जाबको खादुर साहिब सिटबाट ५० हजार मतले अगाडि छन् ।
उता हिमाचल प्रदेशको मण्डी सिटमा भाजपा उम्मेदवार अभिनेत्री कंगना रनौत ३२४२६ मतले अगाडि छिन् । कंगनाले २४३१७१ मत पाएका छन् भने कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहले २१०७४५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण