निर्मल पुर्जालाई नेपाल आउन नदिन राजेन्द्र बजगाईँको माग
मङ्गलबार, २२ जेठ २०८१, ११ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईँले न्यूर्योक टाइम्सले फिनल्याण्डका हिमाल आरोहीलाई पुर्जाले यौन दुर्व्यवहार गरेको समाचार छापिएको बताउँदै नेपालका लागि असाध्यै नराम्रो समाचार रहेको बताए ।
उनले भने–‘कहिले डोरी टाङ्ने शेर्पाहरूलाई डोरी काट्यो भनेर बदनाम गर्ने, कहिले नेपाली नागरिकतामा हिमाल चढ्ने, पछि आफ्नो नागरिकता सरेन्डर गर्छन् । यस्ता व्यक्तिलाई नेपाल सरकारले वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण