जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु
मङ्गलबार, २९ जेठ २०८१, १४ : ५४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहबाट टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्ने छन् । प्रत्येक समूहमा एक सय २० जना प्रतिनिधि रहेका छन् ।
जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण