कोभिड र फ्लु दुबैविरुद्ध काम गर्ने खोप आउँदै
मङ्गलबार, २९ जेठ २०८१, १६ : २१
वासिङ्टन डीसी । कोरोना भाइरसको महामारी फैलिएको चार वर्षभन्दा बढी भइसकेको छ । सङ्क्रमण रोकथाम गर्ने उपायहरू र खोपको उपलब्धताले रोगको गम्भीरता घटाएको छ ।
तर नयाँ नयाँ भेरिएन्टका कारण हुन सक्ने समस्याको जोखिम यथावत् छ । नयाँ भेरियन्टहरूले खोपको प्रतिरक्षामा काम नगर्ने ठानिएको छ । यस्तोमा बारम्बार अपडेटेड खोप पनि ल्याइएको छ ।
कोरोना जस्तै गरी इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणका कारण हरेक वर्ष विश्वभर लाखौँ मानिस बिरामी परिरहेका छन् । यी सङ्क्रामक रोगहरू रोक्न वैज्ञानिकहरू अब एक तिरबाट दुई सिकार गर्ने प्रयासमा छन् । अमेरिकी फर्मा कम्पनी मोडेर्नाको अनुसन्धान टोलीले कोभिड–१९ र फ्लू दुबै विरुद्ध काम गर्ने विशेष खालको खोप बनाइरहेका छन् । यो खोपले यी दुवै सङ्क्रामक रोगहरूबाट बचाउने बताइएको छ । यो खोपले फरक फरक खोपले भन्दा राम्रो परिणाम दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण