काठमाडौँ महानगरले नेपाल र साउथ अफ्रिकाबिचको खेल दुई ठाउँमा हेर्ने व्यवस्था मिलायो
शुक्रबार, ३२ जेठ २०८१, २१ : ०६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टी–२० विश्वकप क्रिकेट अन्तरगत शनिबार हुने नेपाल र साउथ अफ्रिकाबिचको खेल दुई स्थानमा सर्वसाधारणलाई देखाउने व्यवस्था मिलाएको छ ।
महानगरपालिकाले सानो गौचरण, हाँडिगाउँ र चाबहिल गणेशस्थान फुटबल ग्राउण्डमा क्रिकेटको सो खेल प्राजेक्टरमार्फत देखाउने व्यवस्था मिलाएको हो ।
वेस्ट इन्डिजमा हुने उक्त खेल बिहान ५ बजेर १५ मिनेटदेखि सुरु हुनेछ । यसअघि नेपालको पहिलो खेल पनि महानगरले राजधानीका तीन स्थानमा लाइभ देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण