दोस्रो स्थापना दिवस
तस्बिरमा हेर्नुहोस् रास्वपाको चियापान, पाहुनाले बजाए घण्टी
शुक्रबार, ०७ असार २०८१, १४ : २६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दोस्रो स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।
आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए । रास्वपाको चुनाव चिह्न घण्टी हो ।
रास्वपाका अनुसार केन्द्रीय कार्यालयबाहेक पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमासमेत विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाइएको छ ।




















































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण