बराबरीमा रोकियो ब्राजिल
मङ्गलबार, ११ असार २०८१, ०९ : ५२
लस एन्जलिस । कोपा अमेरिकामा उपाधिको दाबेदार मानिएको ब्राजिलले निराश सुरुवात गरेको छ । ब्राजिल आफ्नो पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेल अवधि भर बलमा नियन्त्रण राखे पनि टोलीले गोल भने गर्न सकेन । भिनिसियस जुनियर र रोड्रिगोजस्ता स्टार खेलाडीहरूले खासै कमाल देखाउन सकेनन् ।
ब्राजिल प्रतियोगिताको समूह डीमा रहेको छ । यो समूहको शीर्ष स्थानमा ३ अङ्कसहित कोलम्बिया रहेको छ । कोलम्बियाले पहिलो खेलमा पाराग्वेलाई हराएको थियो । बराबरीपछि ब्राजिल र कोस्टारिकाको एक–एक अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण