बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलको महिला टोलीलाई नवौँ पटक कोपा अमेरिकाको उपाधि

काठमाडौँ । ब्राजिलले नवौँ पटक महिलाको कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै नवौँ पटक उपाधि जितेको हो । ...