अयोध्यामा राम मन्दिरको छतबाट चुहिएको हो पानी ?
नयाँ दिल्ली । अयोध्याको राम मन्दिरमा रामललाको गर्भ गृहमा पानीको निकासीमा समस्या भइरहेको र मन्दिर परिसरमा छतबाट पानी चुहिन थालेको खबरहरू आइरहेका छन् ।
यसैबीच मन्दिरको भवन निर्माण समितिले स्पष्टीकरण दिएको छ । आफैंले चेकजाँच गरेको अनि कतै पनि कुनै समस्या नभेटिएको समितिका अध्यक्ष नृपेन्द्र मिश्राले बताए । मन्दिरमा परिसरमा पान्ी चुहिने समस्या नभएको उनको भनाई छ । यो मात्रै नभएर अन्य कुनै समस्या पनि नभेटिएको बताइएको छ ।
यो सबै भ्रम मान्छेहरूले सृजना गरेको पनि उनले बताए । बिजुलीको अन्डरग्राउन्ड वायरिङमा तार हाल्न बाँकी रहेकोले पाइप खुलै राख्दा त्यहीँबाट तल सीवेजमा पान्ी आएको हुन सक्ने बताइएको छ । मन्दिर बनाउन समितिले कुनै कमी वा कसर नराखेको उनको भनाइ छ ।
गर्भगृहमा भगवानलाई नुहाँउदा वा श्रृङ्गार गर्दाको पानी हुने यसलाई एएटा कुन्डमा जम्मा गरेर राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण