आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राम मन्दिर र प्रहरी थानालाई बमले उडाउने धम्की

उत्तर प्रदेश । अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो ।...