रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते
सोमबार, १७ असार २०८१, २१ : ०४
बुटवल । रोल्पाको घर्तिगाउँमा जिप दुर्घटना भएको छ । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु१ज ३२५२ नम्बरको यात्रुवाहक जिप बुढागाउँमा सोमबार दुर्घटना भएको हो ।
जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले दुर्घटनामा ११ जना यात्रु गम्भीर घाइते भएको जानकारी दिए । घाइते भएका यात्रुको उद्धार गरिएको उनले बताए ।
उनले उपचारका लागि घर्तीगाउँबाट एक जनालाई सदरमुकाम ल्याएको बताए । अरूको उद्धार गरी अस्पताल ल्याउँदै गरेको उनले बताए । उनले दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण