क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन कात्तिकमा गर्ने निर्णय
सोमबार, १७ असार २०८१, २२ : ०७
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन कात्तिकमा हुने भएको छ । सो पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समितिको काठमाडौँमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा उद्घाटन गर्ने निर्णय गरेको श्रोतले बताएको छ ।
केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक असार ११ गतेदेखि असार १६ गतेसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण