प्रज्ञामा ‘अलमल’ मा छन् एकीकृत समाजवादीका महाधिवेशन प्रतिनिधि (तस्बिरहरू)
काठमाडौँ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनको अन्तिम दिन हो । तर महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रमुख र महत्त्वपूर्ण काम बाँकी नै छ ।
_kTNT8ZDU1T.jpg)
विगत पाँच दिनदेखि झन्डै २ हजार नेता कार्यकर्ता प्रज्ञा भवनमा पार्टीको नयाँ नीति र नयाँ नेतृत्व चयनका लागि प्रतीक्षारत छन् । यसै सन्दर्भमा नेताहरू सर्वसम्मत नेतृत्व चयनको प्रयासमा व्यस्त छन् । नेताहरू कहिले होटल त कहिले प्रज्ञा भवनमा आन्तरिक छलफलमा व्यस्त बन्दा महाधिवेशन प्रतिनिधिहरू भने अलमलमा घुमिरहेका छन् ।
महाधिवेशनको अन्तिम दिन आज बिहीबार मतदान हुने भनिए भए पनि दिउँसो २ बजेसम्म पनि उम्मेदवारी दर्ता समेत हुन सकेको छैन ।
_RpRwbIpWYD.jpg)
‘बिहानै एउटा सूचना आयो अर्को सूचना नआएसम्म निर्वाचन र उम्मेदवारी सम्बन्धी कुनै फर्म नबाँड्नु भनेर । तर अहिलेसम्म पनि नयाँ सूचना आएको छैन । सबै जना अलमल्ल भएर बसेका छौँ’, निर्वाचन कमिटीका एक सदस्यले रातोपाटीलाई भने ।
अन्योलताकैबिच पनि पार्टी प्रतिनिधि र सदस्यहरू मतदाता नामावलीमा आफ्नो नाम खोज्ने र एक अर्कासँग कुरा गरेर समय बिताइरहेका भेटिए ।
_cvetVkYg5q.jpg)
_u7Nocq4erZ.jpg)
_ToanstPOav.jpg)
_Qt4TqIW2A6.jpg)
_pQ9w63ZY5O.jpg)
_b50rISSJQx.jpg)
_PaA2BlCGL8.jpg)
_YS841cpraN.jpg)
_FsKwuX4P7k.jpg)
_43osGjxKm4.jpg)
_pC5uKxEjkt.jpg)
_CeksdSEYCT.jpg)
_GdOuzukfiC.jpg)
_WtfR5CeyM7.jpg)
_0uQG3xIrp2.jpg)
_OUacb7rGoR.jpg)
_M0De6qkT3g.jpg)
_TUxiVHkqRL.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण