प्रज्ञा भवनमा एकीकृत समाजवादीका कार्यकर्ताकाे देउडा नाच (तस्बिरहरू)
बिहीबार, २० असार २०८१, १६ : ४२
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताहरू यसबेला राजधानीको प्रज्ञा प्रतिष्ठान भवन प्राङ्गणमा नयाँ नेतृत्वको प्रतीक्षामा छन् । पार्टीको दसौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शीर्ष नेतृत्व सर्वसम्मतिकाे प्रयासमा व्यस्त छ ।
तर कार्यकर्ताहरू अलमलमा देखिन्छन् । पूर्व निर्धारित समयतालिका अनुसार आज महाधिवेशनको अन्तिम दिन हो । नयाँ नेतृत्व छान्नका लागि नेताहरू व्यस्त भएपछि पार्टी प्रतिनिधि र सदस्यहरू देउडा गीत गाएर र नाचेर समय कटाइरहेका छन् ।
उनीहरूले समाजवादी पार्टीको पक्षमा गीतबाटै प्रशंसा गरिरहेको सुन्न सकिन्छ । साथै उनीहरुले देउडा गीतबाटै बदलिँदो राजनैतिक परिस्थितिबारे टिप्पणी पनि गरिरहेका छन् ।
हेरौँ तस्बिरहरू :
_bGAwbfwOk7.jpg)
_4DQd1XjS7D.jpg)
_XmxJEmbKnv.jpg)
_l3qadiHqz4.jpg)
_ke0qT87y2Q.jpg)
_kIoO1kH81M.jpg)
_uFkX7uFtO3.jpg)
_nPpMuv9Ze2.jpg)
_3Ryzmcl2zw.jpg)
_4HeZ5fhcXg.jpg)
_ROaF0jugl8.jpg)
_Tf3y6li3mI.jpg)
_plFWPlsoD0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण