ललितपुरमा झाडीमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला
बिहीबार, २७ असार २०८१, १२ : ३४
काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका–३ स्थित गोटिखेलमा भरुवा बन्दुक भेटिएको छ । घाँसे पाखामा अम्रिसोको झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
प्लाष्टिकको बोराले बेरेर लुकाएको अवस्थामा भेटिएको एकनाले भरुवा बन्दुकबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण