केजरीवालले पाए अन्तरिम जमानत, तर केही समय जेलमै रहने
शुक्रबार, २८ असार २०८१, १२ : ०५
काठमाडौँ । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् । भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ ।
पूर्ण इजलासमा सुनुवाइ पुरा नभएसम्म केजरीवाललाई अन्तरिम जमानत दिने अदालतले आदेश दिएको छ । तर रक्सी अनियमिततामा केजरीवाललाई सीवीआइले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो ।
उनी हाल न्यायिक हिरासतमा रहेका छन् । जेलबाट बाहिर आउनका लागि त्यहाँबाट पनि जमानत पाउनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण