सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो

नयाँ दिल्ली । कथित मदिरा घोटालामा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई इन्सुलिनको आवश्यकतालाई लिएर आम आदमी पार्टी र भाजपाबिच चर्को बयानबाजी...