कोशी प्रदेशः विधेयक स्वीकृत गर्ने सरकारको निर्णय
आइतबार, ३० असार २०८१, १९ : ५८
विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले केचना कञ्चनजङ्गा पर्यटन विकास समिति गठन आदेश २०८१, पाथिभरा विकास क्षेत्र समिति गठन आदेश २०८१, खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यविधि २०८१, हलेसी महादेवस्थान विकास समिति गठन आदेश २०८१ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि २०८१ स्वीकृत गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण