खेलकुद
क्यानले जित्यो– ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड
बुधबार, ०२ साउन २०८१, १७ : ४१
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ । क्यानले बुधबार एक्समार्फत यसबारे जानकारी गराएको हो ।
यो प्रतिष्ठित अवार्डले विश्वभरका फ्यानहरूसँग जोडिने नवीन डिजिटल रणनीतिलाई दर्शाउनले क्यानले जनाएको छ । क्यानले यो अवार्डका लागि प्रशंसकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण