बौद्धबाट करिब १० लाख चोरी
बुधबार, ०९ साउन २०८१, १७ : ३१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बौद्ध स्थित टुसालबाट करिब १० लाख चोरी भएको छ । मङ्गलवार टुसाल स्थित चाइनिज इन्टरप्राइजेज इन्कुबेसन सेन्टर प्रालिबाट ९ लाख ९० हजार नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
चोरीमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण