मन्त्रिपरिषद् बैठक
राजदूत नियुक्तिबारे मन्त्रिपरिषद्मा छलफल नै भएन
बिहीबार, १० साउन २०८१, १७ : ३९
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा छलफल नै हुन सकेन । कांग्रेस र एमालेका शीर्ष नेताबिच ११ देशमा राजदूत नियुक्ति गर्नेबारे छलफल भएपनि आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारको बैठकमा राजदूत नियुक्तिको एजेण्डा नगएको एक मन्त्रीले बताए ।
‘राजदूत नियुक्तिबारे पर्याप्त गृहकार्य नभएकाले निर्णय हुन सकेन’, एक मन्त्रीले भने,‘अर्को बैठकबाट अघि बढ्ला ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीन दुई देशका लागि भएपनि राजदूत नियुक्ति सिफारिस गर्ने तयारीमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण