सौर्य एयर दुर्घटना र सिमलताल दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन
बिहीबार, १० साउन २०८१, १८ : ४०
काठमाडौँ । बुधवार भएको विमान दुर्घटनामा ज्यान गुमाएका र करिब दुई हप्तादेखि त्रिशूलीमा हराइरहेको बसका यात्रुहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेविसंघ त्रिचन्द्र इकाईले बिहीबार द्वीप प्रज्वलनको आयोजना गरेको हो ।
बुधबारको सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु भयो भने विमानका पाइलटलाई घाइते अवस्थामा उद्धार गरियो । असार २८ गते शुक्रबार भरतपुर महानगरपालिका–२९, सिमलतालमा दुई वटा बस पहिरोमा परेर नदीमा खसे । ती दुवै बसमा गरी ६० जनाभन्दा बढी यात्री थिए । जसमध्ये २५ जनाको शव फेला परिसकेको छ ।
_0XrEj0a11H.jpg)
_KEvDO4zdnw.jpg)
_RMC7wrVJjo.jpg)
_YrCiccrdrZ.jpg)
_hIhXZEWw3M.jpg)
_VrwqRBX3Gc.jpg)
_klRZ5CKuY5.jpg)
_s8rsrQCTNo.jpg)
_Ur968KbE89.jpg)
_lYoLcgMT9M.jpg)
_pmrIGfITiW.jpg)
_maN2R6TGap.jpg)
_6SRgENdyNp.jpg)
_ErN55m5LcM.jpg)
_KsxIXh7QKL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण