बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै
मङ्गलबार, १५ साउन २०८१, १५ : २७
हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि दिउँसो ३ बजेका आह्वान गरिएको बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को पुनः गठन तथा कार्य विभाजनको पत्र बारे जानकारी गराउने कार्यसूची रहेको छ भने सो पश्चात् मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
मुख्यमन्त्री लामाले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि दलगत रूपमा सांसदहरूले धारणा राख्नेछन् भने त्यस लगत्तै मतविभाजन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण