अमेरिका र रुसले साटे कैदी, रुसले १६ र अमेरिकीले ८ जना रिहा गर्यो
शुक्रबार, १८ साउन २०८१, ०९ : ५५
मस्को । अमेरिका र रुसले आ–आफ्नो जेलमा कैद भएर बसेका एकअर्काका नगरिकहरूलाई साटासाट गरेका छन् । बिहीबार टर्कीको अंकारामा रुस र अमेरिकाले कूल २४ कैदी आदान प्रदान गरेका छन् ।
रुसले आफ्नो जेलमा रहेका १६ अमेरिकी नागरिकलाई अमेरिकालाई सुम्पिएको छ । यसमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, युएस मरीन दिग्गज पल भेलान र अल्सु कुमारशेवा पनि छन् ।
अमेरिकाले भने ८ जना रुसी कैदीलाई रुसको जिम्मा लगाएको छ । अमेरिकाले रिहा गरेको रुसीहरूको भने नाम खुलाइएको छैन । यो शितयुद्धयता दुई देशबीचको सबैभन्दा ठूलो बन्दी आदानप्रदान कार्यक्रम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण