अमृत क्याम्पसमा स्ववियुले जोड्यो सेनिटरी भेण्डिङ मेसिन
शुक्रबार, १८ साउन २०८१, १९ : ०७
काठमाडौँ । अमृत साइन्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले महिला शौचालयमा सेनिटरी भेण्डिङ मेसिन जडान गरेको छ ।
धेरैको सङ्ख्यामा छात्राहरू तथा महिला कर्मचारीहरू रहेको क्याम्पसमा अत्यावश्यक सामग्री अन्तर्गत निःशुल्क रूपमा सेनेटरी भेण्डिङ मेसिन जडान गरेको हो ।
स्ववियुले क्याम्पस प्रशासनलाई त्यसका लागि पटकपटक अनुरोध गर्दै आएको थियो । तर, क्याम्पस प्रशासनले बेवास्ता गरेपछि स्ववियुले नै एनएमबी बैंकसँगको सहकार्यमा मेसिन जडान गरेको हो ।
विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै स्ववियुले निःशुल्क रूपमा प्याड उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरेको स्ववियु सचिव रुद्रहरि पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण