कुपण्डोलमा एक पुरुषकाे शव फेला
आइतबार, २० साउन २०८१, १० : ४१
काठमाडौँ । ललितपुरको कुपण्डोलमा शव भेटिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–१ स्थित वडा कार्यालय नजिकै बागमती किनारमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मृतक पुरुष करिब ४२ वर्षका छन् । बामगती किनारामा घोप्टो परेर बसेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिँदै छ । मृतकको सनाखत भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण