रोल्पाबाट बलात्कार आरोपमा एकजना युवक पक्राउ
आइतबार, २० साउन २०८१, १८ : ५२
रोल्पा । महिलालाई बलात्कार गरेको आरोपमा रोल्पाबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी गाउँपालिका–६ अमराईबोट घर भएका २४ वर्षीय दिपेन्द्र बिक छन् ।
उनले ५६ वर्षीय महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आरोपीलाई शनिबार पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण