गाडीमा करेन्ट लाग्दा ९ तीर्थयात्रीको मृत्यु
सोमबार, २१ साउन २०८१, १२ : ००
बिहार । भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो ।
हाइटेन्सन लाइनका कारण यो दुर्घटना भएको बताइएको छ । करेन्ट लागेर ९ तीर्थयात्रीको मृत्यु भएको सदरका एसडीपीओ ओम प्रकाशले बिबिसी हिन्दीलाई बताएका छन् । घटना आइतबार राति १०ः४५ बजे आसपास भएको बताइएको छ । घाइते दुई जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । सुल्तानपुर गाउँ नजिकै तीर्थयात्रीहरू चढेको गाडीमा हाइटेन्सन तार खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण