हुम्लामा उच्च गतिको इन्टरनेट सेवाको सुरु
शुक्रबार, ३२ साउन २०८१, २० : ०५
काठमाडौँ । हुम्लामा उच्च गतिको इन्टरनेट सेवाको सुरु भएको छ । शुक्रबारदेखि हुम्लामा उच्च गतिको इन्टरनेट सेवा सुरु भएको हो ।
पूर्वाधार विकास र भौगोलिक हिसाबले दुर्गम रहेको हुम्लामा आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार कम्प्युटरको माउस क्लिक गरेर उक्त सेवाको सुरुवात गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण