खैरो हेरोइनसहित एक जना पक्राउ
सोमबार, ०३ भदौ २०८१, २२ : ०५
काठमाडौँ । खैरो हेरोइन सहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका ३९ वर्षीय राजन बुढाथोकी छन् । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
आरोपीको साथबाट प्रहरीले १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनी भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण