रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने
बुधबार, ०५ भदौ २०८१, १२ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मङ्सिरमा हुने तयारी भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी बनेको एक नेताले बताए । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण