जात्रा
झरीमा रोपाइँजात्रा, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०५ भदौ २०८१, १६ : १४
काठमाडौँ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि बुधबार झरीका बिच औपचारिक रूपमा काठमाडौँस्थित बौद्धमा मनाइएको छ ।
विशेष गरी नेवार समुदायले मनाउन सुरु गरेको रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिन्छ ।
धान रोप्ने काम सकिएको खुसीयालीमा जात्रा मनाइने गरिन्छ । वर्षभरि बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको हो ।
_GokvQh5jfl.jpg)
_dFweWQwYKU.jpg)
_ARQw7EUTLS.jpg)
_F8nLlKmZbC.jpg)
_EsR4w9Vfao.jpg)
_FfDQjMLmB4.jpg)
_4C2oiSdJUy.jpg)
_FBuh2DyTHD.jpg)
_I8ex4jbDcw.jpg)
_JPVf1Vi9wP.jpg)
_96de26DDGz.jpg)
_IOSjAiqGhI.jpg)
_tS3rV38nmO.jpg)
_QxV2mquJ4A.jpg)
_ZZjuVy5SrK.jpg)
_oth16MPYgm.jpg)
_DwnsA3Hacn.jpg)
_Vf8XUtXjVs.jpg)
_cNtzYKTULy.jpg)
_rupcSQnXZz.jpg)
_ulY7OT4d2n.jpg)
_kHT9PdMiei.jpg)
_uPI1XCC5hy.jpg)
_qjhAdsNiqr.jpg)
_rgzJhYTaj7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण