नेपालमा लिपमोटरका लागि अधिकृत बिक्रेता साङ्ग्रिला मोटर्स
बिहीबार, ०६ भदौ २०८१, ११ : ५५
गोल्छा सङ्गठन अन्तर्गत साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेड नेपालमा लिपमोटरको अधिकृत बिक्रेता चयन भएको छ ।
यससँगै सिट्रोन र प्यूजोका लागि बिक्रेताको रूपमा स्थापित साङ्ग्रिला मोटर्सले अब लिपमोटरको लक्जरी विद्युतीय सवारी नेपाली बजारमा ल्याउने छ।
लिपमोटर, स्टेलान्टिस अम्ब्रेला अन्तर्गत एक प्रतिष्ठित ब्रान्ड हो जसले प्यूजो, सिट्रोन, जीप, र फिएटको पनि स्वामित्व राख्छ । जो २०२४ सम्म बिक्रीको आधारमा चौथो सबैभन्दा ठूलो चिनियाँ नयाँ ऊर्जा वाहन स्टार्टअपको रूपमा रहेको छ ।
यसैबीच लिपमोटर C10 आगामी नाडा अटो शोमा डेब्यू हुने भएको छ। यसबारे विवरण चाँडै जानकारी गराइने कम्नपनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण