समाचार
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु
के-के भयो कुराकानी ?
बुधबार, १२ भदौ २०८१, ११ : १२
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत आज धनगढी ओर्लिएका छन् । बुद्ध एयरको बिहानको फ्लाइटबाट उनीहरू धनगढी पुगेका हुन् ।
प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आइपुगेका हुन् । यसैबिच सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले प्लेनमा परराष्ट्र मन्त्रीसँग हेल्लो हाई मात्रै भएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण