शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गरेकी छन् ।  सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र...